फ्याक्टचेकः प्रम ओलीले अङ्ग्रेजीमा दमदार भाषण दिएको भन्दै ९ महिना पुरानो भिडिओ एडिट गरेर भाइरल

काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जाल फेसबुक र युट्युबमा प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी भाषण दिइरहेको एक भिडिओ भाइरल बनिरहेको छ । प्रधानमन्त्री ओलीले स्पेनमा हालै आयोजित राष्ट्रसङ्घीय कार्यक्रमलाई सम्बोधन गरेको दाबीसहित उक्त भिडिओ नेपाल प्रेस नामक अनलाइन न्युज पोर्टलसँगै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक, युट्युब, टिकटक लगायतका माध्यममा पोस्ट गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य-जाँचले यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ । वास्तवमा यो भिडिओ गत वर्षको असोज तिरको हो । त्यस बखत प्रधानमन्त्री ओ...

Jul 2, 2025 - 17:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register