आफ्नो अन्तर्गतका सरकारी कर्मचारीका लागि एलन मस्कको नियम, सातामा १२० घण्टा काम गर्नुपर्ने !

काठमाडौं । एलन मस्कले सिलिकन भ्यालीको कार्य संस्कृति (वर्क कल्चर) वासिङटन डीसीमा पनि भित्र्याएका छन् । अमेरिकी सरकारको कार्य कुशलता विभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी - डज) मा काम थालेको दुई हप्ता पनि नबित्दै मस्कले कार्यालयका लागि कर्मचारीले हप्तामा १२० घण्टा काम गर्नुपर्ने नयाँ नियम ल्याएका हुन् ।  मस्कले आइतबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै भनेका छन्, “डजले हप्तामा १२० घण्टा काम गरिरहेको छ । हाम्रा विपक्षीहरू ४० घण्टा काम गर्छन् । त्यसैले हामीले उनीहरूलाई सजिलै जितिरहेका छौँ ।” यसअघि उनले...

Feb 3, 2025 - 10:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register