काठमाडौँमा नागरिकता, पासपोर्ट, एटीएम, लाइसेन्स जस्ता कागजात हराए ? यसरी अनलाइन खोज्नुहोस्

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न स्थानमा फेला परेका सयौं महत्त्वपूर्ण कागजात सम्बन्धित धनीलाई बुझ्नका लागि अनुरोध गरेको छ । सडक, सार्वजनिक यातायात तथा अन्य स्थानहरूमा सर्वसाधारणले छाडेका वा हराएका कागजातहरू सङ्कलन गरी परिसरको खोजतलास शाखामा सुरक्षित राखिएको प्रहरीले जनाएको हो । यी कागजातको विवरण गुगल शिटमा राखिएको छ । प्रहरीले उपलब्ध गराएको लिङ्कमार्फत यी कागजात फेला पार्न सकिन्छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ८२६ थान नागरिकताको प्रमाणपत्र, १३९ थान राहदानी, ४५ थान एटीएम का...

Jul 12, 2025 - 04:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register