गुगलमा फेसबुक, इन्स्टा र थ्रेड्स डिलिट गर्ने तरिका खोज्दै प्रयोगकर्ता !

काठमाडौं । मेटाले थर्ड पार्टी तथ्य-जाँच प्रणाली हटाउने र कन्टेन्ट मोडेरेसेसन (सामग्री निगरानी) नीति खुकुलो पार्ने निर्णय गरेको छ । कम्पनीको यो कदमलाई लिएर प्रयोगकर्ता गुगलमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स कसरी डिलिट गर्ने भन्ने विषय अत्यधिक खोज्न थालेका छन् ।  मेटाको यस निर्णयप्रति आक्रोशित केही प्रयोगकर्ताले मेटाका सीईओ मार्क जुकरबर्गलाई ट्रम्प प्रशासनसँग नजिक हुने प्रयास गरेको आरोप लगाएका छन् । यसले कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्मलाई गलत सूचना र ध्रुवीकरणयुक्त अभिव्यक्तिको थलो बनाउने खतरा बढाएको भन्दै मानिसहरू आक्रोशित छन् ।...

Jan 11, 2025 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register