नयाँ वर्ष २०२५ सँगै प्रभु बैंकले ल्यायो स्वचालित काउन्टर, जुनसुकै समयमा बैंकिङ सेवा लिन सकिने
काठमाडौं । प्रभु बैंकले ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउन्टर सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न र ग्राहकलाई थप सहजता प्रदान गर्न बैंकले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा बुधबारदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो । यस काउन्टरमार्फत ग्राहकले विद्युतीय कारोबारको सेवा पाउन गर्न सक्नेछन् । विशेषगरी काउन्टरमा नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न (टु रिसाइकल क्याश), चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेसिनबाट नगद जम्मा र निकाल्न सक्नेछन् । यसबाट जुनसुकै सम...

What's Your Reaction?






