जाजरकोटको छेडागाड पुग्यो नेपाल टेलिकमको मोबाइल सेवा

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित छेडागाड नगरपालिकामा फोरजी/टुजी सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई नवीनतम दूरसञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलिकमले आइतबारदेखि मोबाइल सेवा सुरु गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै छेडागाड नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ अन्तर्गतका साल्मा, दशेरा, सुवानाउली, झाप्रा लगायतका गाउँका स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् । अब यस क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस कलका साथै तीव्र गतिको इन्टरनेट सुविधा पाउने टेलिकमले जनाएको छ । ...

Jul 21, 2025 - 04:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register