कैदीबन्दीले बनाएका चित्रकला
काठमाडौँ । तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल दुई सय एकानब्बे जना कैदीबन्दी रहेका छन् ।
तस्वीरः सानेबहादुर नेपाली/रासस
What's Your Reaction?