विश्व शारीरिक सुगठनका पदक विजेतालाई प्रधानमन्त्री ओलीले गरे सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ सम्म भएको प्रतियोगितामा नेपालका लागि ४ रजत पदक जित्ने खेलाडीलाई सम्मान गरेका हुन् । रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी […]

Nov 19, 2024 - 10:47
 0
विश्व शारीरिक सुगठनका पदक विजेतालाई प्रधानमन्त्री ओलीले गरे सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ सम्म भएको प्रतियोगितामा नेपालका लागि ४ रजत पदक जित्ने खेलाडीलाई सम्मान गरेका हुन् ।

रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register