सुदूरपश्चिमले गुमायो चौथो विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । सुदूरपश्चिमका ब्राण्डन म्याकमुलन १४ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका जेम्स निशमले आउट गरे । यसअघि हरमित सिंह १४, सैफ जैब ६९ र विनोद भण्डारी ४१ रनमा आउट भएका थिए । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ ।
सुदूरपश्चिमका ब्राण्डन म्याकमुलन १४ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका जेम्स निशमले आउट गरे ।
यसअघि हरमित सिंह १४, सैफ जैब ६९ र विनोद भण्डारी ४१ रनमा आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।
What's Your Reaction?






