कर्णालीको तेस्रो विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ । कर्णालीका जिशन मक्सुद १२ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका मोहम्मद मोहसिनले आउट गरे । यसअघि ओपनरद्वय देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ ।
कर्णालीका जिशन मक्सुद १२ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका मोहम्मद मोहसिनले आउट गरे ।
यसअघि ओपनरद्वय देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।
What's Your Reaction?






