ललितपुर एफसीले ४ लाखमा किन्यो मणिकुमार लामालाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले मणिकुमार लामालाई टोलीमा आबद्ध गरेको छ । एनएसएलको जारी अक्सनमा साविक विजेता ललितपुरले क्याटेगोरी ‘ए’का लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो । जारी अक्सनमा हालसम्मकै उच्च बोलीमा ललितपुरले लामालाई टोलीमा जोडेको हो । क्याटेगोरी ‘ए’का प्रदीप लामालाई बुटवल एफसीले २ लाख रुपैयाँमा टोलीमा […]

Feb 22, 2025 - 05:53
 0
ललितपुर एफसीले ४ लाखमा किन्यो मणिकुमार लामालाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले मणिकुमार लामालाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा साविक विजेता ललितपुरले क्याटेगोरी ‘ए’का लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

जारी अक्सनमा हालसम्मकै उच्च बोलीमा ललितपुरले लामालाई टोलीमा जोडेको हो ।

क्याटेगोरी ‘ए’का प्रदीप लामालाई बुटवल एफसीले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ ।

धनगढी एफसीले क्याटेगोरी ‘बी’का जर्ज प्रिन्स कार्कीलाई १ लाख ७५ हजार रुपैयाँमा किनेको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ भने पहिलो चरणमा अनसोल्ड भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register