कालिकोटमा भूकम्प

काठमाडाैं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो । पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन् । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । […]

Dec 29, 2024 - 03:03
 0
कालिकोटमा भूकम्प

काठमाडाैं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो ।

पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन् । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register