एसइई परीक्षा नतिजा एक साताभित्र

झापा, १२ असार । यस वर्षको एसइई परीक्षा नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ र प्राप्ताङ्क इन्ट्रीको अन्तिम चरणमा काम भइरहेको छ । यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । गत वर्ष चैत ७–१९ [...] The post एसइई परीक्षा नतिजा एक साताभित्र appeared first on Jhapa Online.

Jun 26, 2025 - 04:06
 0
एसइई परीक्षा नतिजा एक साताभित्र

झापा, १२ असार । यस वर्षको एसइई परीक्षा नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ र प्राप्ताङ्क इन्ट्रीको अन्तिम चरणमा काम भइरहेको छ ।

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । गत वर्ष चैत ७–१९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

The post एसइई परीक्षा नतिजा एक साताभित्र appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register