क्लासिक टेकले ल्यायो ‘१२ मा १२’ बोनस अफर, मासिक ४३५ रुपैयाँमै ७५ एमबीपीएस इन्टरनेट र आईपी टिभी
काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले १२ मा १२ बोनस अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले ७५ एमबीपीएस इन्टरनेट र टिभी जडानमा २४ महिनासम्म अर्थात् थप एक वर्षसम्म इन्टरनेट र टिभी सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकको तीव्र मागलाई मध्यनजर गर्दै यस्तो अफर ल्याइएको हो । यस अन्तर्गत ग्राहकले ७५ एमबीपीएस इन्टरनेट प्लस आईपी टिभी सेवा प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५० मा टिभी च्यानल प्राप्त गर्न सक्ने क्लासिक टेकको विज्ञप्तिमा उल्लेख छ । साथै, राउटर र सेटटप...

What's Your Reaction?






