मोबाइलमा ‘अङ्क १’ थिच्दा क्षणभरमै गुम्यो ३ लाख रुपैयाँ !

  काठमाडौं । भारतको बैङ्गलोरमा पहिलो पटक यस्तो साइबर अपराधको घटना सार्वजनिक भएको छ जहाँ एक महिलाले फोनमा ‘अङ्क १’ थिच्दा क्षणभरमै दुई लाख भारु (करिब तीन लाख २० हजार रुपैयाँ) गुमाउन पुगेकी छिन् । ५७ वर्षीया महिलाले एक विश्वसनिय बैंकबाट आएको नक्कली आईभीआर (इन्टर्याक्टिभ भ्वाइस रेस्पोन्स) कलमा निर्देशन अनुसार बटन थिच्दा दुई लाख रुपैयाँ गुमाएकी हुन् । सुमित्रा (नाम परिवर्तन गरिएको) दक्षिण कर्नाटकमा रहेको दत्तत्रेय नगरकी बासिन्दा हुन् । उनले गिरीनगर प्रहरीलाई दिएको जानकारी अनुसार उनले २० जनवरी दिउँ...

Jan 31, 2025 - 10:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register