कस्तो छ ४९ हजार मूल्य पर्ने ‘अनर एक्स नाइन सी’ स्मार्टफोन ? (भिडिओ रिभ्युसहित)
काठमाडौं । नेपाली बजारमा हालै ‘अनर एक्स नाइन सी’ (Honor X9c) स्मार्टफोन भित्रिएको छ । ६.७८ इन्चको कर्भड एमोलेड डिस्प्ले, १०८ मेगापिक्सेलको ओआईएसयुक्त क्यामेरा, शक्तिशाली ६६०० एमएएच ब्याट्री र १२ जीबी र्‍याम जस्ता विशेषता छन् । यी फिचरले फोनलाई टिकाउ, आकर्षक र प्रदर्शनमा उत्कृष्ट बनाउनउ कम्पनीको दाबी छ । आखिर यो फोन कस्तो छ त ? आउनुहोस् फोनका विविध पक्षबारे चर्चा गरौं: म यस फोनलाई ‘toughest smartphone’ भन्छु । यसको कारण के हो भने हामीले यसको डिस्प्लेमा गाडी नै कुदाएर हेरेका थियौँ । नतिजा चकित...

What's Your Reaction?






