सुनको मूल्य स्थिर, चाँदीको थोरै घट्याे

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात् तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार भने सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको थियो । यद्यपि आज चाँदीको मूल्य भने थोरै घटेको छ […]

Feb 2, 2025 - 05:36
 0
सुनको मूल्य स्थिर, चाँदीको थोरै घट्याे

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात् तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार भने सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको थियो ।

यद्यपि आज चाँदीको मूल्य भने थोरै घटेको छ । आज तोलामा ५ रुपैयाँले मूल्य घटेकाे महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँले कारोबार भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register