पतञ्जलि जग्गा प्रकरणः ३५ लाख धरौटी तिरेर छुटे माधव नेपाल 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पतञ्जलि आयुर्वेदको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको आदेशमा ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका छन् । विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाललाई रिहा गर्ने निर्णय गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । 

Jun 26, 2025 - 03:59
 0
पतञ्जलि जग्गा प्रकरणः ३५ लाख धरौटी तिरेर छुटे माधव नेपाल 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पतञ्जलि आयुर्वेदको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको आदेशमा ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका छन् ।

विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाललाई रिहा गर्ने निर्णय गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register