नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल लगातार ३ खेलमा पराजित भएको थियो ।

Feb 4, 2025 - 06:18
 0
नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल लगातार ३ खेलमा पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register