स्मार्टफोन बजारमा एप्पलको दबदबा, धेरै बिक्री हुनेमा शीर्ष १० मध्ये ७ आईफोन मोडेल

काठमाडौं । सन् २०२४ मा एप्पलले फेरि एकपल्ट स्मार्टफोन बजारमा आफ्नो दबदबा कायम गर्‍यो । क्यानालिसको नयाँ तथ्याङ्क अनुसार, विश्वमा सबैभन्दा धेरै बिक्री हुने १० फोनको सूचीमा सात आईफोन मोडेल परेका छन् । यसमध्ये आईफोन १५ पहिलो स्थानमा छ । शीर्ष १० को सूचीमा एप्पलसँगै सामसङ पनि परेको छ । सामसङका ग्यालेक्सी ए१५, ए१५ फाइभजी र एस२४ अल्ट्राले यो सूचीमा स्थान बनाएका हुन् । आईफोन १५ ले २०२४ मा विश्वभर बिक्री भएका एक अर्ब २२ करोड स्मार्टफोनमध्ये लगभग तीन प्रतिशत हिस्सा ओगटेको छ । यसको मतलब एप्पलले गत वर्ष आफ्नो पुरा...

Feb 4, 2025 - 11:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register