इन्जिनियरिङ अध्ययनरत ७,४०० बढी नेपाली विद्यार्थीको डेटा ह्याकरको हातमा, डार्क वेबमार्फत बिक्री गर्दै
काठमडौं । नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका सात हजार ४०० बढी विद्यार्थीको संवेदनशील डेटा डार्क वेबमा बिक्रीका लागि राखेको पाइएको छ । ‘बीओएक्सएच३४डी’ नामक छद्‍म स्वरुपको अकाउन्टले ब्रिच फोरममा एक पोस्ट राख्दै डार्क वेबमा विद्यार्थीको संवेदनशील डेटा बिक्रीका लागि राखिको जानकारी दिएको हो । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पूर्वाञ्चल क्याम्पस लगायत अन्य निजी क्याम्पसमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीको डेटा आफ्नो आफूसँग रहेको ह्याकरको दाबी छ । लिक भएको डेटामा विद्यार्थीको नाम, ठेग...

What's Your Reaction?






