सिटिजन्स बैंकमा रहेको एफवन सफ्टको खाता ह्याक गरी कसरी चोरियो साढे ३ करोड रकम ?

काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट इन्टरनेसनलको सिटिजन्स बैंकमा रहेको खाता ह्याक गरी चार दिनमै करिब तीन करोडभन्दा रकम चोरी भएको देखिएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रबाट यस्तो देखिएको हो ।  यस अनुसार एफवन सफ्टले सिटिजन्स बैंक इन्टरनेसनलमा व्यवसायिक खाता खोलेर सञ्चालन गर्दै आएको थियो । सोही क्रममा १ अक्टोबर देखि ४ अक्टोबर २०२४ सम्म पटकपटक गरी सो खाताबाट तीन करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ चोरी भएको पाइएको छ । एफवन सफ्टका अनुसार सो रकम कसैले अन...

Jan 4, 2025 - 13:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register