रविविरुद्धको थुनछेक बहस : सरकारी वकिलको सकियो, प्रतिवादीतर्फको जारी

काठमाडौं । साहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस चितवन जिल्ला अदालतमा चलिरहेको छ । सरकारी वकिल र पीडित पक्षको बहस सकिएकाले बिहीबार दिउँसो लामिछानेतर्फका वकिलको बहस सुरु सुर भएको छ । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो । यसअघि बिहीबार नै […]

Feb 6, 2025 - 07:39
 0
रविविरुद्धको थुनछेक बहस : सरकारी वकिलको सकियो, प्रतिवादीतर्फको जारी

काठमाडौं । साहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस चितवन जिल्ला अदालतमा चलिरहेको छ ।

सरकारी वकिल र पीडित पक्षको बहस सकिएकाले बिहीबार दिउँसो लामिछानेतर्फका वकिलको बहस सुरु सुर भएको छ ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो ।

यसअघि बिहीबार नै जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाका शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधीवक्ता भोलानाथ निरौला र धादिङका न्यायाधीवक्ता दशरथ पंगेनीले बहस गरेका थिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register