काठमाडौंमा पठाओ र इनड्राइभभन्दा ‘सस्तो’मा राइड शेयरिङ सेवा दिँदै जुमजुम
काठमाडौं । नेपाली बजारमा राइड शेयरिङ सेवाको प्रतिस्पर्धा बढ्दै गर्दा नयाँ कम्पनी जुमजुमले आफूलाई ‘काठमाडौंको सबैभन्दा सस्तो’ सेवाको रूपमा प्रस्तुत गरेको छ । विद्यार्थी र दैनिक यात्रुलाई लक्षित गर्दै एफवन सफ्ट ग्रुपले विकास गरेको यो एपले आफ्नो न्यूनतम राइड शुल्क ४० रुपैयाँ तोकेको हो । राइड शेयरिङ बजारमा पठाओ र इनड्राइभको हिस्सा तुलनात्मक रूपमा धेरै छ । तर नवप्रवेशी राइड शेयरिङ प्लेटफर्म जुमजुमले सस्तो शुल्कमार्फत यात्रुहरूलाई आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ । जब कि हाल पठाओको न्यूनतम राइड शुल्क...

What's Your Reaction?






