सुनको मूल्य बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य आइतबार भने घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ९ सय […]

Feb 23, 2025 - 05:36
 0
सुनको मूल्य बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य आइतबार भने घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register