पाँच वर्षदेखि ‘हराएका’ ज्याक मा राष्ट्रपति सी जिनपिङसँग देखिए, प्रविधि क्षेत्रमा हलचल

काठमाडौं । एक समय थियो चिनियाँ व्यापारी ज्याक मा विश्वका शीर्ष धनी व्यक्तिमा गनिन्थे । उनी जताततै छाएका थिए । उनको कथा खुबै चर्चामा आउँथ्यो । तर एक समयपछि उनी कतै हराए भन्ने खबर आउन थाल्यो । अर्थात् उनी सार्वजनिक जीवनबाट गायब भए । यसबीचमा थुप्रै शङ्का उपशङ्का उब्जिए । उनी कहाँ हराए होलान् भन्ने धेरैको कौतूहलता थियो ।  तर लगभग पाँच वर्षपछि उनी फेरि देखिएका छन् । एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा ज्याक मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाउँदै गरेको देखिन्छन् । दुवै जना मुस्कुराइरहेका छन् र एक अर्काको हात ब...

Feb 25, 2025 - 12:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register