साढे २ लाख विद्युतीय चुलो बाँड्दै सरकार

काठमाडौं । सरकारले परम्परागत ऊर्जाको खपत घटाउँदै स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा ढाई लाख विद्युतीय चुलो वितरण गर्ने तयारी गरेको छ । बिहीबार संघीय संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्युतीय चुलो प्रवर्द्धन गर्ने बताएका हुन् । यस कदममार्फत एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने बताइएको छ । “परम्परागत ऊर्जा र एलपी ग्याँसलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुलो लग...

May 29, 2025 - 13:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register