एआईलाई कानुन तयार पार्न लगाउने विश्वकै पहिलो देश बन्दै यूएई

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नयाँ कानुन लेख्न र विद्यमान कानुनहरू समीक्षा गरेर संशोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने भएको छ । प्रविधिमा अर्बौँ डलर लगानी गरिसकेको उक्त गल्फ राष्ट्रको यो योजनालाई क्रान्तिकारी कदम मानिएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यसलाई ‘एआई-सञ्चालित नियमन’ भनेको छ, र विज्ञहरूले यसको दायरा अन्य कुनै देशमा देखिएको भन्दा व्यापक हुने बताएका छन् । यद्यपि यसको कार्यान्वयन सम्बन्धी विवरण खुलाइएको छैन । अन्य धेरै देशहरूले विधेयकहरूको संक्षिप्त विवरण तयार पार्ने, स...

Apr 21, 2025 - 06:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register