बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त भएका छन् ।  बीमा प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सुशील सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  सुवेदी यसअघि प्राधिकरणका निर्देशन थिए । पदपूर्ति समितिको सिफारिसमा उनलाई प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशकमा बढुवा गरेको हो । उनले आज (शुक्रबार) देखि कार्यकारी […]

Mar 14, 2025 - 12:41
 0
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त भएका छन् । 

बीमा प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सुशील सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सुवेदी यसअघि प्राधिकरणका निर्देशन थिए । पदपूर्ति समितिको सिफारिसमा उनलाई प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

उनले आज (शुक्रबार) देखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register