प्रयोगकर्ताकै लापरबाहीले ८० हजार डिजिटल वालेट अकाउन्ट ह्याक !
नेपालमा विगत एक दशकदेखि वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा तीव्र परिवर्तन आएको छ । विशेषगरी डिजिटल बैंकिङको विकासले उल्लेखनीय प्रगति गरेको छ । कोभिड-१९ महामारीपछि डिजिटल भुक्तानी प्रणाली र डिजिटल वालेटको प्रयोग व्यापक रूपमा विस्तार भएको छ । हाल गाउँदेखि सहरसम्म, ठुला सुपरमार्केटदेखि साना पसलसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । यस प्रवृत्तिले दैनिक कारोबारलाई सहज, सरल र प्रभावकारी बनाएको छ । तर, प्रविधिको यस विकाससँगै साइबर सुरक्षाको चुनौती थप जटिल बन्दै गएको छ । पछिल्लो सात ...

What's Your Reaction?






