काठमाडौँमा टुकी बालेर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा कुलमान समर्थकले टुकी बालेर प्रदर्शन गरेका छन् । ललितपुरको पुल्चोकमा सर्वसाधारणले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा टुकी बालेर प्रदर्शन गरेका हुन् । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेसँगै उक्त निर्णयको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । हाल कुलमानको पक्षमा देशभर प्रदर्शन भइरहेका छन् । बाँकी तस्विरमा […]

Mar 28, 2025 - 02:45
 0
काठमाडौँमा टुकी बालेर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा कुलमान समर्थकले टुकी बालेर प्रदर्शन गरेका छन् । ललितपुरको पुल्चोकमा सर्वसाधारणले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा टुकी बालेर प्रदर्शन गरेका हुन् ।

सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेसँगै उक्त निर्णयको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । हाल कुलमानको पक्षमा देशभर प्रदर्शन भइरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register