फ्याक्ट चेकः रवि लामिछानेले जेलमा दुःख पाएको भन्दै एआईले बनाएको भिडिओ भाइरल

  काठमाडौं । शुक्रबार सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतमा निकै दुःख पाएको भन्ने दाबीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री लामिछानेले कारगारमा पीडा पाएको देखाइएको छ । भाइरल भइरहेको उक्त भिडिओमा आएका धेरैजसो प्रतिक्रिया हेर्दा मानिसहरूले त्यसलाई विश्वास गरी वर्तमान सरकारको आलोचना गरिरहेका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त भिडिओ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार पारिएको पत्ता लगाएको छ...

Apr 11, 2025 - 18:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register