त्रिविका विद्यार्थीले अनलाइनबाट नै ट्रान्सक्रिप्टको लागि आवेदन दिन सक्ने

काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अबदेखि अनलाइनबाटै फाराम भर्न सकिने भएको छ । विश्वविद्यालयले मङ्गलबारदेखि विद्यार्थीहरूको लागि ट्रान्सकिप्टको अनलाइन फाराम खुलाएको हो ।  फारम भर्नका लागि विद्यार्थीले student.tuexam.edu.np मा आफ्नो रजिस्ट्रेसन नम्बर र जन्म मिति राखेर साइन अप गर्नुपर्नेछ । त्यसपछि विद्यार्थीहरूले युजर आईडी र पासवर्ड राखेर लगइन गर्न सक्नेछन् ।  त्यस्तै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्नका लागि फाराम भरेरपछि तोकिएको शुल्क पनि अनलाइनबाटै भुक्तानी ...

Apr 15, 2025 - 06:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register