डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्धको सन्देश प्रवाह गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

  काठमाडौँ । डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले ती किशोरलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो। "राष्ट्रपति भवन पछाडि रहेको रोटरी क्लबको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीविरुद्धको नारा लेखिएको थियो। सोही बोर्डको प्रविधिमार्फत रिभर्स इन्जिनियरिङ गरी परीक्षण गर्दा किशोरको विवरण पत्ता लगायौं र त्यसपछि नियन्त्रणमा लियौं," अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले टेकपानालाई भने । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले ती किशोरल...

Apr 18, 2025 - 08:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register