रेशमलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र अनधिकृत

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ । यसअघि जारी भएको पत्र अनधिकृत भएको सर्वोच्चले स्पष्ट पारेको छ।

Apr 30, 2025 - 11:55
 0
रेशमलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र अनधिकृत

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ ।

यसअघि जारी भएको पत्र अनधिकृत भएको सर्वोच्चले स्पष्ट पारेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register