३४ हजार मूल्यमा ५१२ जीबी स्टोरेज भएको अनर फोन बजारमा, १६ जीबीसम्मको र्‍याम सुविधा

  काठमाडौँ । विशाल स्टोरेज क्षमता चाहने स्मार्टफोन पारखीहरूका लागि नेपाली बजारमा नयाँ फोन भित्रिएको छ । हालै चिनियाँ ब्रान्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स एट सी (Honor X8c) सार्वजनिक गरेको छ । यो फोनले ५१२ जीबीको इन्टर्नल स्टोरेज प्रदान गर्छ । कम्पनीले यो प्राइस रेन्जमा यति धेरै स्टोरेज दिने यो नै पहिलो फोन भएको दाबी गरेको छ । मार्स ग्रीन रङ र विशेष बनावटमा उपलब्ध यो फोनमा ६.७ इन्चको एमोलेड डिस्प्ले, २८०० निट्सको म्याक्सिमम ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट रहेको छ । फोटोग्राफीका लागि फोनमा ईआईएस र...

Apr 30, 2025 - 12:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register