कामना सेवा विकास बैंकको नयाँ सुविधाः मोबाइल एपबाटै मुद्धती खाताको कर्जा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मुद्धती खाता भएका ग्राहकका नयाँ सुविधा सुरु गरेको छ । बैंकले मुद्धती खातामा भएको रकमको आधारमा मोबाइल बैंकिङ एप ‘KSiMobile’ मार्फत नै कर्जा लिने सुविधा सुरु गरेको छ ।  नयाँ सुविधासँगै शाखामा नगई मोबाइल एपबाटै कर्जा आवेदन दिन सकिने र स्वीकृत रकम तुरुन्तै खातामा जम्मा हुने बैंकले जनाएको छ ।  बैंकले यसअघि नै अनलाइन खाता खोल्ने र मोबाइल एपबाट मुद्धती खाता खोल्ने सुविधा सञ्चालन गरिसकेको छ ।  

Jun 26, 2025 - 11:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register