नथिङ सीएमएफको नयाँ फ्ल्यागशिप फोन सार्वजनिक, नेपालमा कहिले ?

काठमाडौँ । नथिङ फोनको सब-ब्रान्ड सीएमएफले दुई नयाँ प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप फोन द फोन प्रो टु र सीएमएफ बड्स टु बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार यो फोन ७.८ एमएम पातलो हुने बताइएको छ जसको तौल मात्र १८४ ग्राम हुनेछ । यसमा छैटौँ पुस्ताको मिडियाटेक डाइमेन्सिटी ७३०० प्रो फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । फोनमा 6.77 इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले छ भने यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहितको क्यामेरा सेटअप राखिएको छ । यो बजेट फोन भएका कारण अमेरिकी ...

May 1, 2025 - 04:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register