पुलबाट हाम्फालेर १ जनाको मृत्यु

उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ । वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् । पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी [...] The post पुलबाट हाम्फालेर १ जनाको मृत्यु appeared first on Jhapa Online.

May 7, 2025 - 07:46
 0
पुलबाट हाम्फालेर १ जनाको मृत्यु

उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ ।

वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् ।

पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

The post पुलबाट हाम्फालेर १ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register