अर्जुनधारामा लागुऔषध कारोबार, अर्जुन राजवंशी पक्राउ

झापा, २५ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषध ब्राउनसुरगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति १०ः३० बजेको समयमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । सो स्थानमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीले राजवंशीले घर बाहिर दाउरा [...] The post अर्जुनधारामा लागुऔषध कारोबार, अर्जुन राजवंशी पक्राउ appeared first on Jhapa Online.

May 8, 2025 - 03:04
 0
अर्जुनधारामा लागुऔषध कारोबार, अर्जुन राजवंशी पक्राउ

झापा, २५ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषध ब्राउनसुरगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति १०ः३० बजेको समयमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । सो स्थानमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीले राजवंशीले घर बाहिर दाउरा राख्ने कटरामा लुकाएर राखेको ब्राउनसुगर प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम र ९ वटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँ बरामद गरेको थियो ।

लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post अर्जुनधारामा लागुऔषध कारोबार, अर्जुन राजवंशी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register