आईटी प्लाजा महोत्सवको म्याद शनिबारसम्म, बम्पर उपहारमा दुई ल्यापटप

काठमाडौँ । राजधानीको कमलपोखरीस्थित आईटी प्लाजामा जारी ‘आईटी प्लाजा महोत्सव’को म्याद आगामी शनिबार (१० मे २०२५) सम्मका लागि बढाइएको छ । महोत्सवमा ग्राहकहरूको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया आएको भन्दै व्यवस्थापन समितिले म्याद थप्ने निर्णय गरेको हो । आयोजकका अनुसार यस महोत्सवमा ८० प्रतिशतसम्मको छुट, रु. ५,५०० मूल्यको एमएसआई गेमिङ माउस रु. १,००० मा तथा पहिला आउने २० जनालाई निःशुल्क ल्यापटप सर्भिसिङ जस्ता अफरहरूमा ग्राहकहरूको आकर्षण देखिएको छ । महोत्सवमा सहभागी ग्राहकका लागि फोटो बुथमार्फत फोटो खिची फ...

May 8, 2025 - 03:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register