भारतीय सेनाका कर्नेल कञ्चनजंघाको चुचुरोमा

काठमाडौं । भारतीय सेनाका एक जना उच्च अधिकृतले कञ्चनजंघाको सफल आरोहण गरेका छन् । भारतीय सेनाका कर्नेल सरफराज सिंह, क्याप्टेन प्रशान्त खाँका र चार जना जवानले सोमबार कञ्चनजंघाको  सफलतापूर्व आरोहण गरेका हुन् । उनीहरूले नेपाली सेनाका तीन जना जवानसँगै कञ्चनजंघाको आरोहरण गरेका छन् । हिमाल आरोहणको यो सिजनमा एक दर्जनभन्दा धेरैले सफलतापूर्वक आरोहण गरिसेका छन् […]

May 19, 2025 - 16:18
 0
भारतीय सेनाका कर्नेल कञ्चनजंघाको चुचुरोमा

काठमाडौं । भारतीय सेनाका एक जना उच्च अधिकृतले कञ्चनजंघाको सफल आरोहण गरेका छन् ।

भारतीय सेनाका कर्नेल सरफराज सिंह, क्याप्टेन प्रशान्त खाँका र चार जना जवानले सोमबार कञ्चनजंघाको  सफलतापूर्व आरोहण गरेका हुन् । उनीहरूले नेपाली सेनाका तीन जना जवानसँगै कञ्चनजंघाको आरोहरण गरेका छन् ।

हिमाल आरोहणको यो सिजनमा एक दर्जनभन्दा धेरैले सफलतापूर्वक आरोहण गरिसेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register