अमेरिकामै स्मार्टफोन उत्पादन गर्न ट्रम्पको दबाब, ‘असम्भव’ योजनाले मूल्य बढ्ने डर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामै स्मार्टफोन उत्पादन गर्नुपर्ने भन्दै चीन र भारतमा निर्माण गरिरहेका कम्पनीहरूमाथि कडा चेतावनी दिएका छन् । शुक्रबार सार्वजनिक कार्यक्रममार्फत उनले एप्पलजस्ता कम्पनीहरूलाई २५ प्रतिशत आयात शुल्क तिराउन सकिने बताएका छन् । ट्रम्पको घोषणाले विशेषतः एप्पल र सामसङजस्ता प्रमुख स्मार्टफोन निर्माताहरू दबाबमा परेका छन् । यद्यपि सामसङ कोरियन कम्पनी भएकाले उसलाई अमेरिकी उत्पादनस्थल आवश्यक छैन भन्ने आलोचना पनि उठेको छ । ट्रम्पले एप्पलका प्रमुख कार्यकारी टिम कुकसँगको हालैको छलफलमा भारतमा निर्मा...

May 24, 2025 - 18:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register