सम्बन्धित क्षेत्रका स्थापित मेन्टरमार्फत ज्ञान-सीप सिकाउने स्टार्टअप

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपमा डिजाइनर तथा रिसर्चरको रूपमा काम गरिरहेको समयमा असिम श्रेष्ठको दिमागमा एउटा आइडिया आयो, डिजाइनिङसँग सम्बन्धित एकेडेमी खोल्ने । त्यही समयमा कोरोना महामारी सुरु भयो । कोरोनाले धेरै समस्या निम्त्याएकै थियो, सँगैसँगै नेपाली समाजलाई डिजिटल दुनियाँतर्फ पनि धकेलिदियो । लकडाउनको समयमा स्कुल कलेजले पनि अनलाइनमा पढाउन थाले । समग्रमा नेपाली समाज अनलाइन कक्षासँग परिचित भयो ।  कोभिडपछि असिमले पनि आफ्नो आइइिया अनलाइन प्लेटफर्ममा नै फस्टाउने सम्भावना देखे । त्यही बेला असिमसँग प्रविन साह ज...

Jan 12, 2025 - 15:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register