निष्क्रिय अकाउन्ट डिलिट गर्दै सामसङ, डेटा जोगाउन कम्तीमा एक पल्ट लगइन गर्नुपर्ने

काठमाडौँ । सामसङले आफ्ना प्रयोगकर्ताहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । कम्पनीले दुई वर्षदेखि निष्क्रिय रहेका सामसङ अकाउन्टहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको हो । यदि तपाईँले पछिल्लो दुई वर्षयता आफ्नो सामसङ अकाउन्ट लगइन गर्नुभएको छैन भने आगामी ३१ जुलाईभित्र अकाउन्ट एक्टिभ गर्नुपर्नेछ । अन्यथा त्यस्तो अकाउन्ट सधैँका लागि मेटिनेछ । सामसङले ग्राहकहरूलाई ईमेलमार्फत निष्क्रिय अकउन्टहरूका बारेमा जानकारी दिन थालेको छ । सामसङले पठाएको ईमेलमा भनिएको छ, "यदि कुनै अकाउन्ट डिलिट भएमा त्यसमा पहुँच पाउन सकिने छैन र...

Jun 4, 2025 - 17:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register