आज साउन महिनाको पहिलो सोमबार, झापाका शिवालयमा भक्तजनको भीड

झापा, ५ साउन । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि झापाका मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। झापाको कनकाई धाम, अर्जुनधारा धाम, सताक्षी धाम लगायतका मन्दिर तथा शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार, दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले यस [...] The post आज साउन महिनाको पहिलो सोमबार, झापाका शिवालयमा भक्तजनको भीड appeared first on Jhapa Online.

Jul 21, 2025 - 04:39
 0
आज साउन महिनाको पहिलो सोमबार, झापाका शिवालयमा भक्तजनको भीड

झापा, ५ साउन । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि झापाका मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ।

झापाको कनकाई धाम, अर्जुनधारा धाम, सताक्षी धाम लगायतका मन्दिर तथा शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार, दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले यस वर्ष पहिलोपटक चक्रपथ घुम्ने चारवटा बसमार्फत निःशुल्क बस सेवा सुरु गरिएको छ।

साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन मानिने भएकाले आज विशेष गरी महिला भक्तजन पहेँलो, रातो र हरियो पहिरनमा भक्तजन सजिएका छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ ।

The post आज साउन महिनाको पहिलो सोमबार, झापाका शिवालयमा भक्तजनको भीड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register