लुम्बिनी प्रदेशका चार जिल्लामा आइतवार सार्वजनिक बिदा
बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतवार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १ गते भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश […]

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतवार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १ गते भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।
भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
What's Your Reaction?






