इरानको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमै इजरायली आक्रमण, विस्फोटको भिडिओ भाइरल

काठमाडौँ । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को मुख्यालयमा आक्रमण गरेको छ । समाचार प्रत्यक्ष प्रसारण भइरहँदा सोमबार टेलिभिजन च्यानललाई नै लक्षित गरी आक्रमण भएपछि मध्यपूर्वमा इरान र इजरायलबिचको द्वन्द्व थप चर्किएको छ ।  इरानको राजधानी तेहरानमा रहेको आईआरआईबी मुख्यालयमा इजरायलले हवाई आक्रमण गरेको हो । समाचार वाचिका सहार इमामीले ‘देशमाथिको आक्रमण’ भन्दै प्रतिकार जनाइरहेकै बेला एक्कासि विस्फोटको ठुलो आवाज आएको थियो । धुँवा र भग्नावशेष भरिएको दृश्य देख...

Jun 17, 2025 - 03:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register