खल्ती र आईएमई पे मर्ज, नयाँ नाम ‘आईएमई खल्ती’

काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार दुवै कम्पनीबीच यस विषयमा लिखित सम्झौता भएको हो । नेपालमै पहिलो पटक भएको यस वालेट मर्जरपश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् । मर्जरपछि वालेटको नाम ‘आईएमई खल्ती’ राखिने छ आईएमई पेका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यस विषयमा विस्तृत जानकारी चाँडै दिइने छ ।   

Feb 16, 2025 - 10:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register