रवीन्द्र मिश्रमाथिको थुनछेक बहस सकियो

काठमाडाैं । तीनकुने आन्दोलनका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सकिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयानसँगै थुनछेक बहस सकिएको हो । बहस सकिएकाले आजै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

Jun 17, 2025 - 12:43
 0
रवीन्द्र मिश्रमाथिको थुनछेक बहस सकियो

काठमाडाैं । तीनकुने आन्दोलनका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सकिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयानसँगै थुनछेक बहस सकिएको हो ।

बहस सकिएकाले आजै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register